काठमाडौँ । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
सी चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।
‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौँ, तर जहाज उड्नेबित्तिकै तल झरेछ,’ उनले भने, ‘जहाजमा चालक दलका सदस्य र इन्जिनियर मात्र छन्, यात्रु छैनन् ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology