Logo

२०८३, श्रावण ३०गते


images
images

प्राविधिक समस्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

images
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध
    images
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन् ।

    images
    images
    images

    विमानस्थल कार्यालयले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएको छ । हाल अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।