Logo

२०८३, श्रावण ३०गते


images
images

माछापुच्छ्रे गाउँपालिकाका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

माछापुच्छ्रे गाउँपालिकाका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

images
  • माछापुच्छ्रे गाउँपालिकाका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक
    images
    images

    राजेश पराजुली, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।

    images
    images
    images

    गाउँपालिकाले आधारभूत तह (१-५) का लागि १८, आधारभूत तह (६-८)का लागि १० र माध्यमिक तह (९-११) का लागि चार जना र माध्यमिक तह (११-१२)का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

    images
    images
    images

    विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ ।

    images
    images
    images

    प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।