Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा फेरिएन प्रधानमन्त्रीको फोटो

कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा फेरिएन प्रधानमन्त्रीको फोटो

images
  • कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा फेरिएन प्रधानमन्त्रीको फोटो
    images
    images

    राजेश  पराजुली, पोखरा । सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नु स्वभाविक मानिन्छ । सरकारी कार्यालयको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नु मर्यादा पनि मानिन्छ । स्वभाविक रुपमा राष्ट्रपति तथा प्रधानमन्त्री परिवर्तन भएमा फोटो पनि परिवर्तन गरिन्छ ।
    तर, कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा नयाँ प्रधानमन्त्री नियुक्त भएको डेढ महिना पुग्दा समेत परिवर्तन नभएको पाइएको छ । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको कार्यकक्षमा प्रधानमन्त्रीबाट हटेको डेढ महिनासम्म पनि शेरबहादुर देउवाको फोटो राखिएको छ ।

    images
    images
    images

    राष्ट्रपति र प्रधानमन्त्रीको फोटो एकैपटक परिवर्तन गर्ने अध्यक्ष गुरुङले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीको फोटो एकैपटक छाप्न दिने भनेका छौं, त्यसैले केही समय ढिलो भएको छ,’ अध्यक्ष गुरुङले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।