Logo

२०८३, श्रावण ३०गते


images
images

पहिरोले घर र फर्म बगाउदाँ गोरखामा ५ जना बेपत्ता

पहिरोले घर र फर्म बगाउदाँ गोरखामा ५ जना बेपत्ता

images
  • पहिरोले  घर र फर्म बगाउदाँ गोरखामा ५ जना बेपत्ता
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा ।गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुर्दा पाँच जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् ।

    images
    images
    images

    पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन त्यस तर्फ गएको प्रशासनले जनाएको छ ।

    images
    images
    images

    बेपत्तामध्ये तीन जना एउटै परिवारका हुन् । थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।