Logo

२०८३, श्रावण ३०गते


images
images

तीज पर्व नजिकीए संगै तीज गीत धामाधम सार्वजनिक हुँदै

तीज पर्व नजिकीए संगै तीज गीत धामाधम सार्वजनिक हुँदै

images
  • तीज पर्व नजिकीए संगै तीज गीत धामाधम सार्वजनिक हुँदै
    images
    images

    रेशम अधिकारी अशोक, काठमाडौं । हिन्दु नेपाली नारीहरुको पर्व हरितालिका तीज नजिकीएसंगै  तीज गीत धामाधम सार्वजनिक हुँदै आएका छन । 

    images
    images
    images

     

    images
    images
    images


    सार्वजनिक गीतमध्य कति युटुबको ट्रेन्डिङ्गमा आएका छन भने कति गीत यसै हराएकापनि  छन । गीतलाई चर्चामा ल्याउनकालागि कति निर्देशकहरुले चर्चामा आएका कलाकारहरुलाइ म्युजिक भिडियोमा ल्याउने चलनको  बजार प्रसस्त उदाहरण पनि छन । 

    images
    images
    images

     


    पछिल्लो समय नेपाली मौलिक तिज गीत कम मात्र सुन्न पाइन्छ । तिज गीतको नाममा छाडा र सुन्न अनि हेर्न समेत नसकिने खाल्का म्युजिक भिडियो र गीतहरु बजारमा आइरहदा  हाम्रो लोक संस्कृत लोप हुने डर समेत बढेको छ । 

     

    यसै बीच गायन क्षेत्रमा आफ्नो भविस्य बनाउन नेपाली संङीतिक बजारमा प्रवेश गरेका गायक युनिस अधिकारीले तिज गित "पुर्बै धरान"  बजारमा सर्बजनिक गरेका छन । 

     

    सुदिप सुवेदीको शब्द संगीत  रहेको गीत ग्राड प्रोड्क्सन प्रा. लि को तीज कोशेलीको रुपमा बजारमा आएको हो । उक्त गितमा गायक युनिस अधिकारी, सुदिप सुबेदी, क्ल्पु अर्याल  र चर्चित गायीका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । 

     


    भिडियोलाइ बिक्की परिवारले निर्देशन, कृष्ण के सी सम्पादन, तथा छायांकन भने अहिलेका चर्चित फ्लिम  छायाँकार सौगात महतले गरेका हुन् ।
    गीतमा मुकुन्द सुवेदी र जुनु सुधौलिको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । तिज गीतलाई आर्टिस म्युजिक नेपालको युटुब च्यानलमा हेर्न सकिन्छ । 

     

    हेर्नुहोस् भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युनिस अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।