Logo

२०८३, कार्तिक १५गते


images
images

आर्थिक परिवर्तनका लागि कांग्रेस–एमाले सरकार : उपप्रधानमन्त्री सिंह

आर्थिक परिवर्तनका लागि कांग्रेस–एमाले सरकार : उपप्रधानमन्त्री सिंह

images
  • आर्थिक परिवर्तनका लागि कांग्रेस–एमाले सरकार : उपप्रधानमन्त्री सिंह
    images
    images

    काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि  संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यसअघि छिटोछिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको धारणा राखे ।

    images
    images
    images

    उनले राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको स्पष्ट पारे ।

    images
    images
    images

    नेपाली कांग्रेस  काठमाडौँ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।