Logo

२०८३, श्रावण ३०गते


images
images

पहिरोले पुरिएर दुई जनाको मृत्यु

पहिरोले पुरिएर दुई जनाको मृत्यु

images
  • पहिरोले पुरिएर दुई जनाको मृत्यु
    फाइल फोटो
    images
    images

    रोल्पा । सुनछहरी गाउँपालिका-४ कामिडाँडा बस्ने २४ वर्षीय देउसिङ कामीको कच्ची घर शुक्रबार राति पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर कामीको आमा ७० वर्षीया बसुना सुनार र छोरी ४ वर्षीया माया सुनारको मृत्यु भएको  हो । 

    images
    images
    images

    पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिउरीमाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।