Logo

२०८३, आश्विन १०गते


images
images

निराशालाई चिर्ने गरी काम गर्छौं : उपप्रधानमन्त्री सिंह

निराशालाई चिर्ने गरी काम गर्छौं : उपप्रधानमन्त्री सिंह

images
  • निराशालाई चिर्ने गरी काम गर्छौं : उपप्रधानमन्त्री सिंह
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् ।

    images
    images
    images

    आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।

    images
    images
    images

    अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बताउँदै उनले राजनीति निकास र आर्थिक विकासका लागि काम गर्ने बताए ।

    images
    images
    images

    आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले मतदाताकै चाहनाअनुसार काम गर्ने बताए ।

    उनले केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्ने गरी काम गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।