Logo

२०८३, आश्विन १०गते


images
images

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

images
  • महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
    images
    images

    काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरूलाई सरकारले जनही ३/३ लाख दिने भएको छ ।

    images
    images
    images

    सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो ।

    images
    images
    images

    त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो ।

    images
    images
    images

    साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरूलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला भलिबल खेलाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।