Logo

२०८३, श्रावण ३०गते


images
images

दक्षिण कोरियाको होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु, १२ घाइते

दक्षिण कोरियाको होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु, १२ घाइते

images
  • दक्षिण कोरियाको होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु, १२ घाइते
    images
    images

    एजेन्सी । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    images
    images
    images

    राजधानी सियोलबाट करिव २० किलोमिटर दक्षिणपश्चिममा रहेको बुकियोनमा रहेको नौ तले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।

    images
    images
    images

    आठौं तल्लाको एउटा कोठाबाट शुरु भएको आगलागी होटलभर फैलिन सकेन तर पूरै भवन कालो धुवाँले भरिएर ज्यान गुमाएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।