Logo

२०८३, श्रावण ३०गते


images
images

एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)

एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)

images
  • एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । 

    images
    images
    images

    यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । 

    images
    images
    images

    यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई मेटमणि चौधरी गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
    यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

    images
    images
    images
    received_909566451008691_lDyQMuraGh.jpgreceived_1306598133654509_ICB0MoNPFH.jpgreceived_780084854082160_guy8DiBCP8.jpgreceived_1020515829810411_orG1D8QQub.jpg
     
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।