Logo

२०८३, आश्विन ९गते


images
images

निर्वाचन आयोगमा दल सनाखतः नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

निर्वाचन आयोगमा दल सनाखतः नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

images
  • निर्वाचन आयोगमा दल सनाखतः नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर
    images
    images

     

    images
    images
    images

    काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा २९ सांसदले सनाखत गरेका छन्।

    images
    images
    images

     

    images
    images
    images


    अहिले पनि आयोगमा सनाखत प्रक्रिया चलिरहेको छ। आयोग पुगेका ४ सांसदको भने सनाखत गर्न नमिल्ने आयोगले जनाएपछि माधव नेपाल सहितका नेता र आयोगका आयुक्तबिच छलफल चलिरहेको पार्टीका नेता विरोध खतिवडाले जानकारी दिए। पार्टी दर्ता गर्दा सूचिमा नभएका र पछि नेकपा एमालेबाट नेपाल समूहमा आएका चार जना सांसदको सनाखतमा अलमल भएको हो।

     


    त्यस्तै ५५ जना केन्द्रीय सदस्यको समेत सनाखत भएको छ। ४ जना केन्द्रीय सदस्यको सनाखत गर्ने क्रममा रहेका छन्। भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका नेता झलनाथ खनालको पनि सनाखत भइसकेको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।