Logo

२०८३, आश्विन १०गते


images
images

११.५८ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

११.५८ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

images
  • ११.५८ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । आइतबार सेयर बजार परिसूचक ११.५८ अंकले बढेको छ । आइतबार नेप्से उच्च विन्दु २६४२ सम्म पुगेको थियो । 

    images
    images
    images

    कारोबार बन्द हुँदा परिसूचक २५८८ बिन्दुमा पुगेको छ । यसअघिका तीन कारोबार दिनमा सेयर बजार लगातार घटेको थियो । 

    images
    images
    images

    आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।  

    images
    images
    images

    ९४ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् । 

    आइतबार कुल ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भयो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।