Logo

२०८३, श्रावण २७गते


images
images

अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न  वडाहरुलाई आग्रह

अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न  वडाहरुलाई आग्रह

images
  • अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न  वडाहरुलाई आग्रह
    images
    images

    माधव ज्ञवाली, गुल्मी ।  गुल्मी जिल्ला छत्रकोट गाउँपालिकाले  अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न  सबै वडाहरुलाई आग्रह गरेको छ ।

    गाउँपालिकाका नागरिकहरुको सुरक्षित उद्दारको लागि विवरण संकलन गर्न गाउँपालिकाबाट सबै वडा कार्यालयहरुलाई आग्रह गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुण्य प्रसाद पौडेलले जानकारी दिए ।received_1175794599599271.jpeg

    आफ्नो आफन्त तथा छिमेकीहरु अफगानिस्तानमा रहेका छन् भने यथासिघ्र आफ्नो वडाको जनप्रतिनिधि, वडा कार्यालयमा विवरण टिपाउन आग्रह गरिएको उनले बताए । गाउँपालिकाको फोनमार्फत नाम, ठेगाना र हाल अफगानिस्तानमा रहेको स्थान सहितको विवरण टिपाउन गाउँपालिकाले आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।