Logo

२०८३, आश्विन ११गते


images
images

कोरोना अपडेट

शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

images
  • शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images



    काठमाडौं ।  शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ९ पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टीजेन परीक्षणका क्रममा ३ सय ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १० हजार ६ सय ९० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप दुई हजार २ सय २२ संक्रमित निको हुँदा हालसम्म ७ लाख १० हजार ४५२ संक्रमित कोरोनामुक्त भएका छन् ।



    हाल नेपालमा ३६ हजार ८६६ सक्रिय संक्रमित आइशोलेशनमा र ३४६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ८६ हजार ८७८ वटा पीसीआर र ४ लाख ५८ हजार ४६१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।