Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल स्काउट र जिल्ला ट्राफिक प्रहरी  कार्यालयको संयुक्त पहलमा सचेतनामुलक  कार्यक्रम सम्पन्न

नेपाल स्काउट र जिल्ला ट्राफिक प्रहरी  कार्यालयको संयुक्त पहलमा सचेतनामुलक  कार्यक्रम सम्पन्न

images
  • नेपाल स्काउट र जिल्ला ट्राफिक प्रहरी  कार्यालयको संयुक्त पहलमा सचेतनामुलक  कार्यक्रम सम्पन्न
    images
    images


    माधव ज्ञवाली,  गुल्मी । गुल्मीमा दुर्घटना न्यूनीकरण तथा कोभिड-१९ बिरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।

    जिल्लाको छत्रकोट गाउँपालिका  वडा न.४ श्रृङ्गामा नेपाल स्काउट गुल्मी जिल्ला समितीको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी एवं प्रहरी चौकी श्रृङ्गा गुल्मीको संयुक्त पहलमा ७ दिने कार्यक्रम अन्तर्गत सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हो।

    जिल्लामा कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त पारिरहेको र जनजीवन ठप्प भइरहेको अवस्थामा कोरोना भाइरस संक्रमण बिरुद्द चेतना मुलक कार्यक्रम   सङ्गै मास्क वितरण गरिएको प्रहरी चौकी श्रृङ्गा गुल्मीका प्रहरी कन्स्टेवल कपिल गौतमले जानकारी दिए ।

    प्रहरी चौकी श्रृङ्गा गुल्मीका ईन्चार्ज खिमानन्द खनाल प्रमुख अतिथी रहेको कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण संबंधी विभिन्न चेतनामूलक जानकारी दिइएको पनि गौतमले बताए ।

    कार्यक्रममा नेपाल स्काउट गुल्मी जिल्ला समितिका प्रतिनिधि , स्थानीय ,बुद्दिजिवी ,सवारी चालक,यात्रु लगायत विभिन्न विद्यालयका स्काउटका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।