Logo

२०८३, आश्विन १०गते


images
images

रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको  रिडी रुद्रवेणी सडकखण्ड अबरुद्ध ।

रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको  रिडी रुद्रवेणी सडकखण्ड अबरुद्ध ।

images
  • रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको  रिडी रुद्रवेणी सडकखण्ड अबरुद्ध ।
    images
    images

     गुल्मी -रातिदेखिकाे मनसुनी वर्षाका कारण पहिराे झर्दा  गुल्मीको  रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध भएको  छ । 
    सडक खण्डको रुरु  गाउँपालिका २ काे साँघुरेमा  माथिबाट  ढुङ्गा र माटो रझरिरहेकाे कारण  सडक अबरुद्द बनेको अस्थायी  ट्राफिक   प्रहरी पोषट  रिडीका  प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले   जानकारी  दिए ।  
    वर्षा भुषण  रुपमा परिरहेको र पहिराे झर्ने क्रम नराेकिएकाले पैदल यात्रिलाई जाेखिम उठाएर यात्रा नगर्न प्रहरीले आग्रह गरेकाे छ । यसै बुच प्रहरीले  पैदल यात्रु तथा यातायातका  साधन हरुलाई  बैकल्पिक  सडको प्रयोग  गर्न समेत आग्रह गरेको छ ।
     ।
    अविरल वर्षा वाट हुन सक्ने सम्भावित घटनाबाट वचन रुरुक्षेत्र गाउँपालिकाले सबै वडाहरुमा सतर्कता अपनाउन आह्वान गर्दै बिपत व्यवस्थापनकाे टिमलाई सतर्क अवस्थामा रह्न आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।