Logo

२०८३, श्रावण ३०गते


images
images

रविको दोस्रो दिनको बयान सकियो

रविको दोस्रो दिनको बयान सकियो

images
  • रविको दोस्रो दिनको बयान सकियो
    images
    images

    काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ ।

    images
    images
    images

    मंगलबार बयानका लागि सभापति लामिछानेलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । उनी कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए ।

    images
    images
    images

    लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।