Logo

२०८३, आश्विन ११गते


images
images

तम्घासमा भएन रोपाईँ जात्रा, सुनसान चिदिचौर मैदान 

तम्घासमा भएन रोपाईँ जात्रा, सुनसान चिदिचौर मैदान 

images
  • तम्घासमा भएन रोपाईँ जात्रा, सुनसान चिदिचौर मैदान 
    images
    images

    अनिष पन्थी, गुल्मी । श्रीकृष्ण जन्म अष्टमिको अर्को दिन रोपाईँ जात्रा निकाल्ने चलन छ तर बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण पोहोरबाट रोपाई जात्रा निकाल्न  छोडिएको छ।

    images
    images
    images


    रोपार जात्राको दिन बिगतका बर्षमा  गुल्मीको सदरमुकाम तम्घासमा निकै रमाइलो गरि रोपाई जात्रामा आधारित विभिन्न गित गाउदै  जात्रा निकाल्ने गरिएपनी  यो बर्ष त्यही कोभिड १९ का कारण निकालिएको छैन।

    images
    images
    images


    तम्घास स्थित चिदिचौर खेल मैदानमा सबैजना भेला भएर रथ लाखे जात्रा निकालिन्थ्यो र दर्शकको पनि निकै घुइँचो लाग्ने गर्दथ्यो अहिले सोही  स्थान सुनसान जस्तै भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।