Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मुल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

सुनको मुल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मुल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । आज सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।

    images
    images
    images

    यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो  ।

    images
    images
    images

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।