Logo

२०८३, आश्विन १०गते


images
images

सेतोमसी सहकर्मी तथा द्वन्द्वपिडित पत्रकार कृष्ण अन्जानलाई मातृशोक

सेतोमसी सहकर्मी तथा द्वन्द्वपिडित पत्रकार कृष्ण अन्जानलाई मातृशोक

images
  • सेतोमसी सहकर्मी तथा द्वन्द्वपिडित पत्रकार कृष्ण अन्जानलाई मातृशोक
    images
    images

    गुल्मी । सेतोमसी सहकर्मी तथा द्वन्द्वपिडित पत्रकार कृष्ण अन्जानलाई मातृशोक परेको छ । पत्रकार अन्जानको ममतामयि माता यमकला ज्ञवालीकाे पैतालिस दिनकाे तिथीमा रूरूक्षेत्र १ मा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सांसद कमल राज श्रेष्ठ लगायतको उपस्थितिमा श्रद्धाञ्जली सभा भएको हो ।

    images
    images
    images


    श्रद्धाञ्जली सभामा बाेल्दै सांसद श्रेष्ठले पत्रकार अन्जानकि ममतामयि माता प्रति श्रद्धाञ्जली अर्पण गर्दै शालिन र भद्र व्यक्तित गुमाउनु पर्दा साहै मर्माहत भएकाे र पत्रकार अन्जानले शाेकलाई शक्तिमा बदल्नु पर्ने बताए  ।

    images
    images
    images


    त्यसैगरी कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले स्वर्गीय आमाको योगदानको चर्चा गरे । दिवँगत आमा  यमकला ज्ञवाली प्रति श्रदासुमन व्यक्त गर्दै उनले आमाले हाम्रो समाजलाई धेरै कुरा सिकाएर जानू भएकाे बताए । 

    images
    images
    images

    ।
    श्रद्धाञ्जली सभामा रुरुक्षेत्र गाउँपालिका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेल, राप्रपा गुल्मीका अध्यक्ष अनिल कक्षपति, राप्रपा प्रदेश सदस्य अजित श्रेष्ठ, नेकपा एमाले रुरुक्षेत्रका ईन्चार्ज हिमाल श्रेष्ठ, नेपाली काँग्रेस रुरु १ क युवा नेता अमूल्य श्रेष्ठ, बुद्ध टेलिभिजनका अध्यक्ष ओम ज्ञवाली, सामाजिक अभियन्ता घनस्याम ज्ञवाली, नेकपा एमाले रुरु १ का सचिव चिरन्जिवि ज्ञवाली, लगायतकाे सहभागिता थियाे ।


    सेतोमसीका कार्यकारी सम्पादक समेत रहेका पत्रकार अन्जान बिगत लामाे समयदेखि ग्रामीण पत्रकारिताकाे अभ्यासमा गाउँमै छन् ।


    सहकर्मी अन्जानकि माता यमकला ज्ञवालीकाे यहि श्रावण पाँच  असामयिक निधन भएकाे थियाे भने उनका बाबा भाेजराज ज्ञवालीकाे २०६० साल कार्तिक ९ गते तत्कालीन माओवादि बिद्राेहीकाे गाेलि लागेर सहादत प्राप्त भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।