Logo

२०८३, श्रावण ३०गते


images
images

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु

images
  • गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु
    images
    images

    गाजा । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली  हमलामा  चार जना प्यालेस्टिनीको मृत्यु  हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ ।  

    images
    images
    images

    हमला बाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको  चिकित्सा स्रोतहरूले बताएका छन् ।

    images
    images
    images

    हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरे।

    images
    images
    images

     गत अक्टोबर देखि गाजा पट्टीमा सुरु भएको  इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार   २६१ जना घाइते भएका छन्  । 

    हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • # इजरायली हमला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।