Logo

२०८३, आश्विन ९गते


images
images

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

images
  • नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
    images
    images

    काठमाडौं । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ ।

    images
    images
    images

    टिकटकले प्रक्रिया पुर्‍याएर नेपाल सरकारलाई पत्र पठाएको थियो ।

    images
    images
    images

    कानुनी प्रक्रिया अनुसार टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता भएको सञ्चार मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    सञ्चार मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको जानकारी दिए ।

    नेपालमा टिकटक दर्ता भएसँगै अब टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यस्तै डिजिटल साक्षरतामा पनि टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।