Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकाको ४७ औं रास्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकाको ४७ औं रास्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

images
  • अमेरिकाको ४७ औं रास्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
    images
    images

    काठमाडौं । राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले बहुमत पाएका छन्।

    images
    images
    images

    राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा ट्रम्पले आवश्यक मत पाइसकेका छन्। मतगणना जारी छ।​ औपचारिक रूपमा निर्वाचनको परिणाम भने घोषणा गरिएको छैन।

    images
    images
    images

    डेमोक्र्याटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँग उनको प्रतिस्पर्धा भएको हो। ट्रम्पका समर्थकले खुसी मनाउन थालिसकेका छन्। उनलाई बधाई दिन थालिसकेका छन्। यो जितसँगै ट्रम्प अमेरिकाका ४७ औँ राष्ट्रपति बन्ने भएका छन्।

    images
    images
    images

    बहुमत हासिल गरेपछ निर्णायक रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गरेका छन्।  उनले मतदातालाई धन्यवाद दिएका छन्।

    ट्रम्पले भने‚ ‘आफ्नो देशलाई ठीक गर्नका लागि सहयोग गर्नुभयो। यो अमेरिकी जनताको शानदार जित हो। यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउने स्वीकृति दिएको छ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।