Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीको रुरुक्षेत्रमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीको रुरुक्षेत्रमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

images
  • गुल्मीको रुरुक्षेत्रमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images

     

    images
    images
    images

    माधव ज्ञवाली,गुल्मी : गुल्मीको  रुरुक्षेत्र गाउँपालिकामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हिजो १९ गते एन्टिजेन माध्यमबाट ४५ जनाको परिक्षण गरिएकोमा २५ जनामा संक्रमण  पुष्टि भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ। संक्रमित मध्य धेरैजसो लक्षण सहितका बिरामी रहेका छन् ।

    images
    images
    images

    स्वास्थ्य शाखाका अनुसार संक्रमण पुष्टि हुने सबैजना रुरुक्षेत्र ४ साबिकको बलेटक्सार ३ का रहेका छन् । संक्रमण पुष्टि हुनेहरु १३ महिनाको बच्चा देखि ७० बर्षका बृद्द सम्म रहेका छन् ।त्यस स्थानमा अरुपनी संक्रमित भएको अनुमान गरिएको छ। कोरोनाको चेन ब्रेकको लागि संबंधित निकायले थप ध्यान दिनुपर्ने देखिएको स्थानीय बताउँछन् ।

    images
    images
    images

    यता रुरुक्षेत्र गाउँपालिकाले आजबाट भौतिक उपस्थितिमै बिधालयमा पठनपाठन गराउने निर्णय गरेता पनि बलेटक्सार क्षेत्रमा कोरोनाको जोखिम अझै कायम रहेको भन्दै रेन्बो बोर्डिङले अर्को सुचना प्रकाशित नगर्दा सम्म अनलाइन क्लासलाई नै निरन्तरता दिने बताएको छ। विधालयका प्रिन्सिपल योजन खत्रीले कोरोनाको संक्रमण दर यो क्षेत्रमा हिजो फेरि माथी पुगेको बताउँदै केही दिन अवस्था हेरेर मात्रै  बिधालयले निर्णय गर्ने बताएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।