Logo

२०८३, आश्विन ९गते


images
images

'क्रेज' नघटेको ख्याहाको दहि र रिडि बजारको चुकौनी 

'क्रेज' नघटेको ख्याहाको दहि र रिडि बजारको चुकौनी 

images
  • सेतोमसी सहकर्मी
  • 'क्रेज' नघटेको ख्याहाको दहि र रिडि बजारको चुकौनी 
    images
    images

    कृष्ण अन्जान, रूरूक्षेत्र । विहानै दहिका ठेका बाेकेर ख्याहाका दहि व्यापारी रिडीबजार झर्थे र यहाँका हाेटल रेष्टुरेन्टहरुमा दहि बेचेर दिउस घर फर्किन्थे ।

    images
    images
    images


    धेरै जसाे हाेटल रेष्टुरेन्टमा ख्याली दहिकाे ठेक्का थियाे । एक दुई दिन बिराएर ख्याली दहि रिडी बजारमा झारिन्थ्याे ।

    images
    images
    images


    त्यहि दहिमा अालु नुन खुर्सानी हालेर र तेलमा मेथि बेसार हालेर झानेपछि स्वादिष्ट चुकौनि अचार बन्थ्याे । दहिकाे अमिलाे स्वाद सँगै अालु मिसिएकाे चुकौनि अचारले सबैलाई लाेभ्याउँथ्याे ।
    रिडीबजारका हुगेली साँइलाकाे पसलमा चुकौनि खाएकाे पाल्पा मैनादिकि राधा नेपाललाई अहिले पनि सम्झना छ ।

    images
    images
    images


    लामाे इतिहास बाेकेकाे चुकौनि अचार  रिडी झर्ने पुराना पारखिहरुकाे खाेजिकाे विषय वन्छ तर रिडीले नै याे परिकार विर्से जस्तो लाग्छ । 

    "रिडी अाउने हरुले चुकौनि अचार नै खाेजे" रिडीबजारमा रेष्टुरेन्ट गर्ने चाम बहादुरले भन्नु भयाे ।
    फेरि रिडीबजारमा अाउने हरुले चुकौनि अचार  खाेजेपछि रिडी बजारका हाेटल रेष्टुरेन्टहरुले पनि चुकौनी अचारकाे व्राण्ड पारखीहरु माझ राख्दै रिडीकाे पहिचान पनि यहि अचारलाइ वनाउनु पर्ने देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।