Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

images
  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र
    images
    images

    काठमाडौँ । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू निर्वाचन आयोगले तयार गरेको छ

    images
    images
    images

    उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्रहरू तयार गरिएको आयोगले जनाएको छ ।

    images
    images
    images

    स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् । यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमुनाहरू सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।

    images
    images
    images

    उक्त नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले सो अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आह्वान गरेको छ ।

    नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।