Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित

images
  • च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित
    images
    images

    काठमाडौं । रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बन्दा बार्सिलोनाले ब्रेस्टलाई ३–० ले हराएको छ।

    images
    images
    images

    मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले २ गोल गरे। च्याम्पियन्स लिगमा धेरै गोल गर्नेमा क्रिस्टीयानो रोनाल्डो र लियोनेल मेसीपछि उनले धेरै गोल गरेका हुन्। रोनाल्डोले १४१ तथा मेसीले १२९ गोल गरेका छन्।

    images
    images
    images

    १० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै लेवान्डोस्कीले १०० औं च्याम्पियन्स लिग गोल गरेका थिए।

    images
    images
    images

    डानी अल्मोले बार्सिलोनाका लागि पहिलो च्याम्पियन्स लिग गोल गर्दा बार्सिलोना दोस्रो गोलको अग्रता लिन सफल भएको हो। इन्जुरी समयमा अन्तिम गोल गरेपछि लेवान्डोस्कीले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल सङ्ख्या १०१ पुगेको हो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।