बाजुरा । बाजुराको हिमाली गाउँपालिका– ६ स्थित धिमगाउँमा जिप दुर्घटना हुदा सात जना घाइते भएका छन् ।
१३ जना सवार जिप अनियन्त्रीत भई दुर्घटना हुँदा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि कोल्टी अस्पताल ल्याइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology