Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

images
  • रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
    images
    images

    पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन् ।

    images
    images
    images

    कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    images
    images
    images

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    उनी सो अनुसन्धानमा कास्कीमा नै रहेको १ महिना २० दिन भइसकेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।