Logo

२०८३, आश्विन ११गते


images
images

दुर्गा प्रसाइ थप तीन दिन हिरासतमा रहने

दुर्गा प्रसाइ थप तीन दिन हिरासतमा रहने

images
  • दुर्गा प्रसाइ थप तीन दिन हिरासतमा रहने
    फाईल फोटो : दुर्गा प्रसाई
    images
    images

    काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ  ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    images
    images
    images

    प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    प्रहरीले उनी माथीको अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि जिल्ला अदालत लगेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।