Logo

२०८३, आश्विन ११गते


images
images

दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

images
  • दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ
    images
    images

    वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेको समयमा प्रहरीले केहि बेरअघि पक्राउ गरको हो ।

    images
    images
    images

    स्थानीय प्रशासनले अनुमति नदिए पनि मंगलबार अभियानको कार्यक्रम गर्ने तयारी गरेका प्रसाईलाई वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।