Logo

२०८३, श्रावण ३०गते


images
images

प्रहरीले बुझायो लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन

images
  • प्रहरीले बुझायो लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

    images
    images
    images

    लामिछाने माथिको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images
    images
    images

    लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

    images
    images
    images

    गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछाने पक्राउ परेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।