Logo

२०८३, श्रावण ३०गते


images
images

श्रीलंकाद्वारा 'धेरै क्षेत्र'मा पहिरोको चेतावनी

श्रीलंकाद्वारा 'धेरै क्षेत्र'मा पहिरोको चेतावनी

images
  • श्रीलंकाद्वारा 'धेरै क्षेत्र'मा पहिरोको चेतावनी
    फाइल फोटो
    images
    images

    कोलम्बो । श्रीलंकाको राष्ट्रिय निर्माण अनुसन्धान संगठन (एनबीआरओ)ले सोमबार चार जिल्लाका धेरै क्षेत्रमा पहिरोको प्रारम्भिक चेतावनी जारी गरेको छ ।

    images
    images
    images

    श्रीलंकाका केही भागमा भारी वर्षा जारी रहेपछि चेतावनी जारी गरिएको एनबीआरओले जनाएको छ ।

    images
    images
    images

    एनबीआरआले मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा बडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाहरूमा धेरै डिभिजनल सचिवालय र वरपरका क्षेत्रहरूमा पहिरो जानसक्न प्रारम्भिक चेतावनी जारी गरेको छ ।

    images
    images
    images

    यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी बंगालको खाडीको समुन्द्रमा विद्यमान अशान्तिका कारण वर्षा भएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीलंका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।