Logo

२०८३, श्रावण ३०गते


images
images

१९ वर्षमुनिको महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

१९ वर्षमुनिको महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

images
  • १९ वर्षमुनिको महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै
    images
    images

    काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ११:४५ मा शुरू हुनेछ ।

    images
    images
    images

    यसअघि नेपालले सोमवार पाकिस्तानलाई छ विकेटले हराएको थियो । यस्तै आइतवारको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । 

    images
    images
    images

    लगातार दुई खेल हारेसंगै पाकिस्तान भने  प्रतिस्पर्धाबाट बाहिरिएको छ । नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको हो ।

    images
    images
    images

    एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् ।  नेपाल रहेको समूह ‘बी’ मा भारत, र पाकिस्तान रहेका  छन् ।

    दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।  सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशिया कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।