Logo

२०८३, श्रावण ३०गते


images
images

संविधान संशोधनको लागि सुझाव दिन एकीकृत समाजवादीले बनायो कार्यदल

संविधान संशोधनको लागि सुझाव दिन एकीकृत समाजवादीले बनायो कार्यदल

images
  • संविधान संशोधनको लागि सुझाव दिन एकीकृत समाजवादीले बनायो कार्यदल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सात सदस्यीय सुझाव कार्यदल बनाएको छ । पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल बनाएको पार्टिको उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    images
    images
    images

    खतिवडाका अनुसार कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेब चौधरी, रामप्रसाद यादव, धनप्रसाद गौतम र राजन राई सदस्य रहनेछन् ।

    images
    images
    images


    त्यस्तै, पार्टीले २४ सदस्यीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय पनि गठन गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।