काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।
मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद् सचिवालयमा दर्ता गरेको तथा छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भइरहेको छ।
माघ १८ गते देखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology