Logo

२०८३, श्रावण २७गते


images
images

नेपालगञ्जस्थित भेरी अस्पतालमा तिन र भैरहवामा एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा तिन र भैरहवामा एक कोरोना संक्रमितको मृत्यु

images
  • नेपालगञ्जस्थित भेरी अस्पतालमा तिन र भैरहवामा एक कोरोना संक्रमितको मृत्यु
    images
    images

    ०५ वैशाख बुटवल- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
    कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।bheri-hospital1.jpg

    images
    images
    images

    अस्पतालका अनुसार त्यहाँ उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गयो हो । शनिबार राती नै दैलेख नारायण नगरपालिका वडा नम्बर १ निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको थियो ।

    images
    images
    images

    यस्तै भैरहवा मेडिकल कलेजमा पनि एक जनाको मृत्यु भएको छ । univ.jpg
    भैरहवास्थित मेडिकल कलेजमा रुपन्देहीको  मायादेवी  गाउँपालिका-५ की ६५  वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय रुपन्देहीका  प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी  दिए ।

    images
    images
    images

    यो संगै लुम्बिनी प्रदेशमा एकै रातमा ४ जना कोरोना संक्रमितको मृत्युु भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।