Logo

२०८३, श्रावण ३०गते


images
images

रविविरुद्धको मुद्दाको थुनछेक बहस आज पनि

रविविरुद्धको मुद्दाको थुनछेक बहस आज पनि

images
  • रविविरुद्धको मुद्दाको थुनछेक बहस आज पनि
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतमा आज पनि थुनछेक बहस हुँदैछ।

    images
    images
    images

    बुधबारदेखि सुरु भएको उक्त मुद्दाको थुनछेक बहस आज पनि हुने भएको हो।

    images
    images
    images

    चितवन जिल्ला अदालतले चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको थुनछेक बहस नसकिन्जेलका लागि उनलाई न्यायिक हिरासतमा राख्न भन्दै प्रहरीको जिम्मा लगाएको थियो।

    images
    images
    images

    न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको थियो।

    सहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।