Logo

२०८३, आश्विन ९गते


images
images

काँग्रेसको पालिका अधिवेशन भोलिदेखि सुरु हुँदै

काँग्रेसको पालिका अधिवेशन भोलिदेखि सुरु हुँदै

images
  • सेतोमसी सहकर्मी
  • काँग्रेसको पालिका अधिवेशन भोलिदेखि सुरु हुँदै
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको पालिका अधिवेशन भोलि देखी सुरु हुने भएको छ ।

    images
    images
    images

    काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको आज सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै  गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए  ।

    images
    images
    images

    प्रवक्ता शर्माले  २१ वटा हिमाली जिल्लामा दशैअघि अधिवेशन गर्ने  र क्रियाशील नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताए  । 

    images
    images
    images

    प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर  आवश्यकता अनुसार निर्णय हुने बताए  ।

    यस्तै काँग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह समेत गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।