Logo

२०८३, आश्विन २८गते


images
images

कांग्रेस महाधिवेशन

काँग्रेसको आदिबासी जनजातितर्फको महामन्त्रीमा लामा विजयी

काँग्रेसको आदिबासी जनजातितर्फको महामन्त्रीमा लामा विजयी

images
  • काँग्रेसको आदिबासी जनजातितर्फको महामन्त्रीमा लामा विजयी
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिबासी जनजातितर्फको महामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन् ।

    images
    images
    images

    निर्वाचन समितिका अनुसार ओम बहादुर घर्ती मगर, तारामान गुरूङ, दिलमान  पाख्रीन, प्रशान्त मान सिंह मास्केलाई पछि पार्दै लामाले जित हासिल गरेका हुन् ।

    images
    images
    images

    काँग्रेसको सहमहामन्त्रीमा खुलाबाट रामहरी खतिवडा र अजयबाबु शिवाकोटी, महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही विजयी भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।