Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैन : सांसद कोईराला

काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैन : सांसद कोईराला

images
  • काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैन : सांसद कोईराला
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन ।

    images
    images
    images

    आईतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले कतिपयले काँग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै काँग्रेसले समाजवाद नबिर्सिएको बताए । उनले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गरे । उनले कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए । 

    images
    images
    images

    सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली काँग्रेसले बढाइराखेको पनि बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. शेखर कोईराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।