Logo

२०८३, आश्विन १०गते


images
images

रुपन्देहीमा ढकाल समाजको भेला

रुपन्देहीमा ढकाल समाजको भेला

images
  • रुपन्देहीमा ढकाल समाजको भेला
    images
    images

    बुटवल । नेपाल ढकाल समाज प्रतिष्ठान रुपन्देहीको भेला सम्पन्न भएको छ । बुटवलस्थित होटल स्पानमा भएको भेलाले खेमराज ढकालको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

    images
    images
    images


    जसमा ढुन्डिराज ढकाल, मोतिलाल ढकाल, शिवलाल ढकाल, दिवाकर ढकाल, मन्जु ढकाल, सोमराज ढकाल, गुरुप्रसाद ढकाल, कपिलमणि  ढकाल, मधु ढकाल, लीलाधर ढकाल, दामोदर ढकाल, रमेशहरी ढकाल, गोपाल ढकाल लगायत सदस्य रहेको समितिका सदस्य मोतिलाल ढकालले बताए ।

    images
    images
    images


    भेलाले नन्दकिशोर ढकाल र हरि प्रसाद ढकाललाई सल्लाहकार तोकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ढकाल समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।