Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

जिल्ला अधिवेशनको तयारीमा एकीकृत समाजवादी रूपन्देही

जिल्ला अधिवेशनको तयारीमा एकीकृत समाजवादी रूपन्देही

images
  • जिल्ला अधिवेशनको तयारीमा एकीकृत समाजवादी रूपन्देही
    फाईल फोटो
    images
    images

    बुटवल । नेकपा (एकीकृत समाजवादी) रूपन्देही जिल्ला अधिवेशनकाे तयारीमा जुटेको छ । चैत ९ र १० गते तय भएकाे जिल्ला अधिवेशनका लागि सचिवालयले तयारी तिब्र पारेको जनाइएको छ । 

    images
    images
    images

    सर्वसम्मत नेतृत्व चयन र अन्य तयारीका काम अघि  बढाइएको पार्टीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए । "अधिवेशनको लागि गठित पाँच वटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरिसक्नु भएको छ । सोही अनुसार तयारी अगाडि बढाइएको छ" यादवले भने । 

    images
    images
    images

    अधिवेशनबारे थप विवरण चैत ७ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टी उपसचिव टंक पाेखरेलले जानकारी दिए ।

    images
    images
    images

    एकीकृत समाजवादीको जिल्ला कमिटी ५१ सदस्यीय हुने विधानमा उल्लेख छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।