Logo

२०८३, आश्विन १७गते


images
images

मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

images
  • मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु
    images
    images

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा भएको मोटसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।

    images
    images
    images

    इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८ प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई शनिवार बिहान दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा परि मोटरसाइकल चालक चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए । उपचारको क्रममा चौधरीको मृत्यु भएको र सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।