Logo

२०८३, श्रावण ३०गते


images
images

इराक र सिरियाबीच सम्बन्ध र आतंकवाद विरोधी सहयोगबारे छलफल

इराक र सिरियाबीच सम्बन्ध र आतंकवाद विरोधी सहयोगबारे छलफल

images
  • इराक र सिरियाबीच सम्बन्ध र आतंकवाद विरोधी सहयोगबारे छलफल
    images
    images

    काठमाडौं । इराकी नेताहरूले बगदादमा सिरियाका विदेश मामिला प्राधिकरणका प्रमुख असाद अल–शैबानीसँग भेटेर द्विपक्षीय सम्बन्ध र आतंकवाद विरोधी सहयोगको बारेमा छलफल गरेका छन् ।

    images
    images
    images

    अल–शैबानी भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सिरियाली जनताको इच्छाको सम्मान गर्ने इराकको दृढ र स्थिर अडानलाई पुनः पुष्टि गरे । सिरियाको विविधता र सामाजिक एकताको रक्षा गर्ने समावेशी राजनीतिक प्रक्रियाको आवश्यकतामा जोड उनले जोड दिए ।  

    images
    images
    images

    अल–सुदानीले सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि इराकको समर्थनलाई पनि दोहो¥याए । उनले सिरियाको आन्तरिक मामिलामा कुनैपनि वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने बताए । इराकी विदेशमन्त्री फुआद हुसेनले आतंकवादी समूह इस्लामिक स्टेटसँग लड्न संयुक्त कार्य बढाउने महत्वमा जोड दिए । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इराक
  • # सिरिया
  • # छलफल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।