Logo

२०८३, श्रावण ३०गते


images
images

एसइई दिने विद्यार्थीहरूलाई रजिष्ट्रेसन फर्म खुल्ला (सूचनासहित)

एसइई दिने विद्यार्थीहरूलाई रजिष्ट्रेसन फर्म खुल्ला (सूचनासहित)

images
  • सेतोमसी सहकर्मी
  • एसइई दिने विद्यार्थीहरूलाई रजिष्ट्रेसन फर्म खुल्ला (सूचनासहित)
    images
    images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्ला गरेको छ। 

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना प्रकाशित गरी  ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूको लागि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्नु पर्ने जनाएको छ।

    images
    images
    images

    परीक्षार्थीको फाराम १० मङ्सिरभित्र शिक्षा विकास तथा समन्वय इकाई मा बुझाइसक्नुपर्ने र १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नु पर्ने बोर्डले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।