Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीका सबै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन 

गुल्मीका सबै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन 

images
  • गुल्मीका सबै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन 
    images
    images

     

    images
    images
    images

    अनिष पन्थी,  गुल्मी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत गुल्मीमा रहेका २ नगरपालिका सहित १२ पालिकाहरुमै   नेतृत्व चयन भएको छ ।

    images
    images
    images

    चासोको रुपले हेरिएको जिल्लाको रेसुङ्गा नगरपालिकामा जयश्वर पन्थी , मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल ,धुर्कोट गाउँपालिकामा हरि बहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन ,छत्रकोट गाउँपालिकामा धातानन्द भुसालको नेतृत्वमा कार्यसमिति चयनभएको छ।

    images
    images
    images

    यस्तै रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल ,सत्यवती गाउँपालिकामा बिष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, मुसिकोट नगरपालिकामा मोहन घिमिरे, कालीगण्डकी  गाउपालिकामा निम ब श्रीसको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।