Logo

२०८३, आश्विन ९गते


images
images

रघुजी पन्त शिक्षामन्त्री बन्ने

रघुजी पन्त शिक्षामन्त्री बन्ने

images
  • रघुजी पन्त शिक्षामन्त्री बन्ने
    images
    images

    काठमाडौँ । नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शिक्षामन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन् । 

    images
    images
    images

    यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै ओलीले नयाँ नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले बुधवार बताएको छ ।

    images
    images
    images

    पन्तको नाम बालुवाटारबाट शीतल निवास पुगिसकेको स्रोतले बतायो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रघुजी पन्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।